पछिल्लो समयमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्यामा तिब्रता आए सङ्गै साउदी अरबमा ४७२ जना भेटिएका छन।
आज १३ अप्रिल २०२० का दिन साउदी अधिकारीले जनाए अनुसार साउदीका विभिन्न स्थानहरुमा ४७२ जना नयाँ संक्रमीत भेटिए सङ्गै कुल संक्रमित संख्या ४९३४ जना भएको छ।अहिलेसम्म मृत्यु हुनेको संख्या ६५ जना रहेको छ भन निको हुनेको संख्याः ८०५ रहेको छ।त्यसैगरी उपचाररत कुल सक्रिय संक्रमितको संख्याः ४०६४ रहेको छ।
आज नयाँ संक्रमीत साउदीका बिभिन्न क्षेत्रमा निम्नानुसार भेटिएका छ्न:118 -Riyadh,113- Madina,95- Makkah, 80- Jeddah,22 -Tabuk, 8 -Arar, 8- Khulais,8 -Taif,7 -Hufof, 5 -Khamis Mushayt, 2 Buraidah,1- Qunfuthah,1 -Najran,1 -Sabt Alalaya,1- Kharj,1- Dhahran, 1 -Ahad Rufaidah रहेका छन।
विश्व भरि कोरोना भाईरस बाट संक्रमितको संख्याः १,८६७,१२६ रहेको छ।विश्व भरिमा मृत्यु हुनेको संख्याः ११५,२७५ रहेको छ भने ४३४,०९८ जना निको भएर फर्किनुका साथै उपचाररत विश्वभरबाट सक्रिय संक्रमित संख्या १,३१७,७५३ जना रहेको छ।