याै’न क्षमता बढाउने चाहाना हरेक ब्यक्ती भित्त हुने गर्दछ। तरपनि हामिले यस बिषयमा ध्यान दिएका हुदैनाै । अाज हामिले केहि घरेलु उपाय बारे जानकारी दिदैछाै ।यी घरमै बिहान बेलुका आफ्नै किचेनमा पाइने चिजहरू नियमित खाँदा पनि याैन क्षमतामा बृद्धि हुने अनुसन्धानबाट पनि खुल्न आएको छ।आउनुहोस अब चर्चा गरौ ११ खानेकुरा जुन दैनिक खादा यौ’न क्षमताको वृद्धि गर्दछ।
खरबुजा:
खरबुजामा सिटुलाइन नाम गरेको एमिनो ए’सिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौ’नांगमा रक्तसञ्चार तीव्र पार्छ । यौ’नांगमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भि’याग्रा लिने गरिन्छ ।
अदुवा:
अदुवा खानाले यौ’नांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । से’क्सअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन् ।
एभोकाडो:
एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा से’क्स हा’र्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइरा’इड ग्रन्थिलाई स्वस्थ राख्छ । थाइ’राइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौ’न क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक ए’सिड पनि प्रशस्त पाइन्छ, जसले शरीरलाई ऊर्जा दिने काम गर्छ ।
तुलसी:
तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौ’न हा’र्मोनको उत्सर्जन बढ्छ ।
लसुन:
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौ’नांगमा रक्तसञ्चार तीव्र गराउँछ । राम्रो यौ’न जीवनको चाहना गर्नेले लसुनको प्रयोग नियमित गर्नुपर्छ ।
बदाम:
बदाममा फ्याटी एसि’ड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौ’न हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौ’नांगमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ ।
कुरिलो:
कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौ’नका क्रममा चर’मोत्कर्षमा चाँडै पुग्न सघाउ पु¥याउँछ ।
केरा:
केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले का’मोत्तेजना बढाउने गर्छ । त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा से’क्स’ हा’र्मोन बढाउने गर्छन् ।
अण्डा:
अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले से’क्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ ।
रातो खुर्सानी:
रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज हुन्छ । यसबाट रक्तसञ्चार तीव्र बन्छ । स्वस्थ यौ’न जीवनका लागि तीव्र रक्तसञ्चार आवश्यक छ । फर्सीको बियाँ फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसि’ड र जिंक पाइन्छन् । यसले हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।