गौरादह : आज १५ गते गौरादहको मिलन चौकस्थित जन्ता प्रा.वि बिद्दालयको सभाकक्षामा देबेन्द्र इङ्नाम्को सभाध्यक्ष र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान प्रान्तिय उपाध्याक्ष ज्ञान बहादुर इङ्बुङको प्रमुख आथितियमा भएको सो-कार्यक्रम दिप प्रजवलन संगै राष्ट्रिय-गान र सहिदहरुप्रती मौन धाराण गर्दै शुरु गरिएको उक्त कार्यक्रममा स्वागत मन्तब्य लक्षिमी कन्दङ्वाले गरेका थिए !
कार्यक्रममा अध्यक्ष ज्ञान बहादुर इम्बुङको हातबाट पार्टिका गौरादाहका ९ ओटै वडा का जम्मा ५५ जना सदस्याहरुलाई कृयासिल सदस्य बितरण गरेका थिए । त्यस्तै पार्टी प्रवेसमा क्रमश:चन्द्रकला तामाङ, सरिता तामाङ,छत्रबहादुर योङ्हाङ,सीता कुमार योङ्हाङ, रिता जिमी, अन्जु ऋतिकेश, झकासी ऋतिकेश, रामकुमारी ऋतिकेश, श्यामबर्ती ऋतिकेश, उषा ऋतिकेश, कमला शर्मा, सन्धिक्सा ऋतिकेश, राधिका ऋतिकेश, सावगी ऋतिकेश, रामजी ऋतिकेश, सोमनी ऋतिकेश, सरिता ऋतिकेश र राधा ऋतिकेश आदि प्रवेश गरेका थिए भने बन्दसत्र बाट अध्यक्षमा देवेन्द्र इङ्नाम पुन:सर्ब सहमत्मा चुनिएका थिए ।
एवम प्रकारले प्रथम उपाध्यक्षमा रिता जिमी , दितिय उपाध्यक्षमा झुमा बर्देवा, सचिव राजेन्द्र लिम्बू ,सहसचिव सरिता तामाङ, कोषाध्यक्ष लोसन लिम्बु ,सदस्यहरुमा क्रमश: टेक बहादुर बर्देवा, हेण्डेल ऋतिकेश, कला ऋतिकेश, बधई सतार, कल्पना लिम्बू,राधा मिस्त्री, दिल बहादुर लिम्बू, बुद्धिमान पन्धाक, सिताकुमार योङ्हाङ, छत्र बहादुर योङ्हाङ, सृजना ऋतिकेश, गङ्गा लिम्बू, यो माया लिम्बू, राधिका ऋतिकेश,श्यम वबी, हस्त बहादुर खापुङ र भक्त बहादुर सेनेहाङ गरि जम्मा २७ सदस्य कार्यसमिती गठन भएको छ ।कार्यक्रमालाई सम्बोधन गर्दै प्रमुख अथिती इङ्बुङ्ले तराई आदिबाशी दलित/शिल्पीहरुको तराई झापा मोरङ र सुनसरी जिल्लामा उनिहरुको ईतिहास र औलो लाग्दा पनि राष्टृयता र सिमानाको रक्षा गरेको बारे उच्च प्रसङ्सा गर्दै बिगतदेखी अहिलेसम्म राज्यसत्ताले उनीहरुलाई उपेक्षा गर्दै आएको बताउदै अब उप्रान्त संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले मात्रै उत्पिडनहरुको आवज सुन्ने र सम्बोधन गर्ने कुरा ब्याक्त गरेका थिए ।
त्यस्तै विशेष अथिती प्रान्तिय उपाध्यक्ष बिष्णु भट्टराई बलाराम ऋतिकेशले आफ्नो भनाई राख्दै हकाधिकार र अस्तित्व र बिकाशका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले सबैको अधिकारका लागि आ-आफ्नो झण्डाका साथ अघि बढेकाले सबैलाई अबका दिनमा यो पार्टिलाई जिताउन सबै उत्पिडित जन्ताहरु एकजुट भएर आउदो चुनावमा दाप सहितको खुकुरी चुनाव चिन्नहमा भोट दिन कसैले नछुटाउन ब्यक्त गरेका थिए । अथितिहरुमा प्रान्तीय सचिव राजु राई, प्रा सचिव भक्त मेन्याङ्बो, झापा जिल्ला अध्यक्ष नगेन राई र कमल गाउँपालिका अध्यक्ष मावोहाङ अमरले पनि शुभकामना मन्तब्य राखेका थिए भने बिरेन्द्र कुमार याख्थुम्बा शुवासले सञ्चालित उक्त कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष देवेन्द्र इङ्नामले आफुलाई अध्यक्षमा सर्वसहमत चयन गरेकोमा सबैलाई धन्यबाद दिदै पर्टीको चालेको उदेश्य प्राप्त गर्न आफुले सकेको योग्दान पुर्याउने र सम्पुर्ण गौरादह नगर समितिका सम्पुर्ण नवनिर्वाचित सद्स्यहरुको साथ र सहयोग लिदै अघि बड्ने भन्दै कार्यक्रम समापन गरेका थिए ।