दोहा : नेपालको बिरगञ्जमा वर्षौंदेखि जीर्ण अवस्थामा रहेको "बिरगञ्ज औद्योगिक कृषि औजार कारखाना पुन: सञ्चालनको लागि कतारबाट थप सहयोग पठाइए सङ्गै अभियान बन्द गरिएको जानकारी गराइएको छ ।
डा : महाबिर पुनको “हाम्रो अभियान, स्वदेशमा उत्पादन” मातृभुमि बनाउछु भन्ने अभियानमा साथ दिदै १ कतारी रियल संकलन कार्यक्रम अन्तर्गत गत शुक्रबार ८ मार्च २०२४ का दिन शेर्पा किदुग दोहा कतारको (ग्याल्बो) ल्होछारको कार्यक्रममा थप ६३२ रियाल जम्मा गरिएको छ ।
नेपाली जनप्रगतिशील मञ्च कतार ५२८ र पुनको अभियानलाई साथ दिनको निम्ति व्याक्तिगत तर्फ रस गुरुङ स्याङ्जा - १०१,शक्ति दहाल ५०, नारायण चौलागाईं ५०, कुमार बास्कोटा १०,पुर्ण पोख्रेल झापा १०,दावा शेर्पा उदयपुर ५,अङ्कित राई इलाम २५,
नबिन भट्टराई सुनसरि ५,कपिल यादव सिराहा ५, प्रकाश गुरुङ ताप्लेजुङ ५०, दिपक खालिङ तेह्रथुम १०, इन्द्र तामाङ खोटाङ ३१, सुरेस बि सि पाल्पा २० गरि जम्मा १५२७ रियाल जम्मा गरिएको अभियान संयोजक गजेन्द्र खालिङ राईले मुग्लानी लाई जानकारी गराए ।
जम्मा नेपालि रुपैयाँ (५४५५०) चौउन्न हजार पाँचसय पचास रुपैयाँ रास्ट्रिय आबिस्कार केन्द्रको खातामा पठाइ सकिएको संयोजक राईले जानकारी गराए ।
३ चोटिको अभियानमा उठेको रकम दुई लाख चौसट्ठी हजार तीन सय एकासी (२६४३८१) रुपैया आबिस्कार केन्द्रको खातामा पठाइसकिएको बताउदै २०२४ – फेब्रुअरी – १६ तारीक देखी सहयोग सङ्कलन सुरु गरेको र यहि रकम सङ्गै अभियान बन्द गरिएको राइले बताए ।
अभियान १ रियल सङ्कलनको भए ता पनि सहयोगीहरुले आफ्नो सो इच्छाले १ रियल भन्दा धेरै पनि सहयोग गरेका गरेका थिए ।
अभियान्ता व्यक्तीहरु -
१, गजेन्द्र खालिङ - 31221886
२, सेवाक घतानि - 33871314
३, अङ मिङमिमार शेर्पा -30077519
४, मणिराज स्याङ्तान - 50282236
५. बिबश लिम्बु - 5045 5582
यो अभियानमा सङकलनका लागि खटिनु भएको मित्रहरू र यस कार्यलाई सहजीकरणका लागि सहयोग गर्नुहुने सहयोगीहरु (१) Sewak Ghatane (२) सन्ध्या आर्यल (३) मनुरा थुलुङ राई (४) प्रेम तामाङ (५) दिपा सुनुवार (६) बिनोद राना मगर (७) रबिना मगर ज्यु (८) बिबश लिम्बु (९) सुजन माबो लिम्बु (१०) बिनोद राना मगर (११) समिता विश्वकला राइ (१२) गुना मगर (१३) माया वाइवा तामाङ सम्पुर्णलाई विशेष धन्यवाद राइले व्यक्तगरे ।