दोहा : नेपाली प्रवासी श्रमिक संघ (GEFONT SUPPORT GROUP कताले "दोहा एरिया र सनैया एरिया (B ) गरि २ वटा एरिया कमिटि गठन गरेको छ ।
२३ अगस्ट २०२४ तदनुसार (२०८१ साउन ७) गते शुक्रवारका दिन एरिया इन्चार्ज गणेश प्रसाद दुलालको अध्यक्षतामा, संघका प्रमुख सल्लाहकार तथा प्रवासी नेपाली मञ्च कतारका सचिव शेषराज तिमिल्सीनाको प्रमुख आतिथ्यतामा रहेको थियो ।
कार्यक्रममा जिफन्ट कतार अध्यक्ष समुन्द्र खड्का, नवराज शाही, महासचिव लोक थापा सहित GSG कतारका केन्द्रिय कमिटी सदस्यहरुको ब्यापक उपस्थिति रहेको थियो ।
सनैयाको प्लाजा मल स्थित अल अरवियन रेस्टुरेण्टको सभाहलमा सप्पन्न एरिया भेलामा मार्फत एरिया भेला तथा प्रशिक्षण कार्यक्रमको सहजीकरण संघका सचिव लोक बहादुर जोगीले गरेका थिए । संगठन सचिव गिरी प्रसाद दर्लामीले उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्य राखेका थिए ।
जस अनुसार दोहा एरिया कमिटिमा उमा देवी दाहालको नेतृत्वमा ७ सदस्यीय एरिया कमिटी गठन भएको छ।
१. अध्यक्ष उमा देवी दहाल
२. उपाध्यक्ष लिला देवी घिमिरे
३. सचिव इन्दिरा सापकोटा
४. आर्थिक सचिव कल्पना लिम्बु
५. सद्स्य अन्जु कार्की
६. सद्स्य माया थापा
७. सद्स्य मुना ढकाल रहेका छन ।
त्यसैगरि सनैया एरिया B कमिटिमा छत्र लिम्बुको नेतृत्वमा १२ सद्स्य एरिया कमिटि गठन भएको छ |
१. अध्यक्ष छत्र लिम्बु
२. उपाध्यक्ष खुशीलाल हरिजन माझी
३. सचिव गोबिन्द जंग शाह
४. आर्थिक सचिव बिश्वास भण्डारी
५. सद्स्य हरी बहादुर जोगी
६. सद्स्य नविन सुनार
७. सद्स्य झलेन्द्र बिश्वकर्मा
८. सदस्य सुमन सन्यासी
९. सदस्य भरत राई
१०. सदस्य जितेन्दर सिंह राजबंशी
११. सदस्य प्रेम राई
१२. सद्स्य घमान सिंह थापा रहेका छ्न ।