पोखरा : कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्को नवौं स्थापना दिवश तथा चौथो महाधिवेशन गत ९ अक्टोबरमा सम्पन्न भएको छ ।
"बिश्वका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान"भन्ने मुल नाराका साथ सन् २०१७ अक्टोबर ९ मा स्थापित परिषद्को पहिलो अन्तर्राष्ट्रिय सम्मेलन पोखरा उद्योग बाणिज्य संघको सभाहलमा भएको थियो ।
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को चौंथो महाधिवेशन कास्की जिल्लाको मुटु पोखराको महेन्द्रपुलमा अवस्थित रोयल साकुरा रेस्टुरेन्ट एण्ड बारको सभाहलमा एक भब्य समारोह बिच सम्पन्न भएको हो ।
चौथो महाधिवेशनबाट नबनिर्वाचित समिति विवरण सहित
१) अध्यक्ष - हंशराज ढकाल क्षेत्री (कतार)
२) वरिष्ठ उपाध्यक्ष - युबराज अधिकारी (जर्मन)
३) प्रथम उपाध्यक्ष - अमर सापकोटा (साउदी अरेबिया )
४) द्धितिय उपाध्यक्ष - नेत्र के.सी (अमेरिका)
५) तृतीय उपाध्यक्ष -मन बहादुर कुँवर (नेपाल)
६) महिला उपाध्यक्ष - प्रमिला बराल (नेपाल)
८) महासचिव - प्रभात त्रिपाठी (कतार)
९) उपमहासचिव -भगवान गिरी ( बेल्जियम )
१०) महिला सचिव- सरस्वती सिग्देल (नेपाल)
११) सचिव श्रीराम पोखरेल क्यानडा
१२) कोषाध्यक्ष- बिश्वज्योती सुवेदी (नेपाल)
१३) सह-कोषाध्यक्ष ............
१४) प्रवक्ता : ज्ञानेन्द्र त्रिपाठी ,क्यानाडा
१५) महिला संयोजक- पबित्रा उपाध्याय खड्का ( नेपाल )
१६) युवा संयोजक -पुर्ण बहादुर खड्का (युएई)
१७) आईसीसी प्रितम त्रिपाठी क्यानडा
१८) आइसिसी सदस्य श्री बिष्णु प्र सुबेदी (कतार)
१९) आइसिसी सदस्यमा श्री तोरण बा क्षत्री (नेपाल )
२०) आइसिसी सदस्य श्री राम्जी अधिकारी ( साउदी अरेबिया )
बाकि विधानत : सम्पुर्ण राष्ट्रिय समितिका अध्यक्षहरु केन्द्रिय पदेन सदस्य रहने छ्न।
संरक्षक समिति ७ सदस्यीय :
१) प्रमुख संरक्षक: श्री गोपिकृष्ण काफ्ले। क्यानाडा
२) सदस्य : श्री गोबिन्द प्र पौडेल। युके
३) सदस्य : श्री कृष्ण ढकाल क्षत्री। युएई
४) सदस्य : श्री नारायण बा थापा ।अमेरिका ।
५) सदस्य : श्री रबिना थापा । अमेरिका
६) सदस्य : श्री धुर्बराज अधिकारी ।कतार् ।
७) सदस्य : श्री बलराम सापकोटा । नेपाल ।
सल्लाहकार समिति १३ सदस्यीय ।
१) प्रमुख सल्लाहकार : श्री बिकास पौडेल । जापान ।
२) सदस्य : डा: मुकुन्द बास्तोला । युके
३) सदस्य : डा: यज्ञ अधिकारी। जर्मनी
४)सदस्य : डा. खेमराज भट्टराई। क्यानडा।
५) सदस्य : श्री इन्दिरा सुजुकी । जापान
६) सदस्य : श्री बिकास श्रेष्ठ । जापान
७) सदस्य : श्री कुल प्र गुरुङ । अमेरिका
८) सदस्य : श्री पुस्पराज अधिकारी । युएई ।
९) सदस्य : श्री बिश्वराज पगेनी । क्यानाडा ।
१०) सदस्य : श्री गोबिन्द तिमिल्सिना। स्पेन ।
११) सदस्य : श्री सम्मबर बुढाथोकी।अमेरिका।
१२) सदस्य : श्री सुर्य पौडेल! जर्मनी ।
१३) सदस्य : श्री बुद्धि प्र सुबेदी, नेपाल।
विधानत : प्रत्येक राष्ट्रिय समितिका अध्यक्षहरु केन्द्रिय पदेन सदस्य रहने छ्न ।
संस्थाका चौंथो महाधिवेशन आयोजक समितिका संयोजक युबराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कास्की जिल्लाको व्यक्ति लाईनै महाधिवेशनको प्रमुख अतिथिका रुपमा बनाउने स्थापना काल देखीको परम्परा अनुसार यो पटक पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यको उपस्थिति रहेको थियो ।
बिशेष अतिथिमा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का संरक्षक संयोजक गोपीकृष्ण काफ्ले, तथा अन्य अतिथि हरूमा पोखरा महानगर पालिकाका न्यायीक समिती सदस्य कालिदास पोखरेल, रुपा गाउँपालिका ३ का जननिर्वाचित वडाध्यक्ष, पोखरा महानगरपालिका वडा नम्बर १८ का जनप्रतिनिधि कल्पना ढकाल, २४ का जनप्रतिनिधि सरस्वती त्रिपाठीबुद्दि सुबेदी ,बलराम सापकोटा, विष्णु केसीको विशेष उपस्थिति रहेको थियो ।
अतिथिमा विभिन्न देशबाट आउनुभएका कस्केलीहरु समाजसेवी तथा बुद्धिजीवीको बाक्लो उपस्थिति रहेको थियो। राष्ट्रियगान सहित शुरु भएको महाधिवेशनमा ज्ञात अज्ञात सहिदहरुप्रती मौन धारण गरिएको थियो। प्रमुख अतिथि सहित उपस्थित समस्तलाई कास्की आदर्श समाज नेपालका उपाध्यक्ष शिबराज अधिकारी ले स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए।
प्रमुख अतिथि आचार्य द्वारा दीप प्रज्वलनको साथमा संस्थाको आठौं बर्ष पूरागरि नबौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा केक काटेर समुद्घाटन गरिएको थियो ।
भर्चुअल माध्यमबाट पनि उपस्थित सम्पुर्ण अतिथिहरुले कार्यक्रममा शुभकामना दिंदै सामाजिक समृद्धिका लागि सम्पुर्ण कस्केलीहरु एकताको मालामा बाँधिनुपर्ने तर्क ब्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी मेयर धनराज आचार्यले कस्केली साँच्चै आदर्शका पर्यायवाची हुन् त्यसैले एकताको बाटोमा अगाडी बढ्ने अपेक्षा ब्यक्त गर्दै बिश्वास पनि रहेको तर्क व्यक्त गरेका थिए।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि र सम्पुर्ण अतिथि प्रतिनिधि सम्पुर्ण प्रबिधि मार्फत जोडिनु भएको सम्पुर्ण महानुभाव सहयोग गर्नु हुने तथा सहयोग नगर्नुहुने
फोन कल मासेजको जवाफ दिने नदिने सम्पुर्ण लाई कार्यक्रम सफल पार्न खटिएका सम्पुर्ण साथीहरू र असफल पार्न लागि पर्नु भयो सम्पुर्ण लाई र निर्वाचित तथा मनोनीत सबै सबैमा हार्दिक धन्यवाद एवम् आभार व्यक्त गरिएको नव निर्वाचित अध्यक्ष क्षेत्रीले जानकारी गराए ।