बिगत १२ वर्ष देखि दोहा कतारमा चिरपरिचित संस्था सन्ध्यागु्रप कतारले निरन्तर रुपमा खेलकुद , साहित्यिक र सांस्कृतिक गतिबिधिहरु अगाडि बढाई रहेको छ । नेपाली भाषा कला र साहित्य संस्कृतिको संरक्षणको निम्ती सन्ध्यागु्रपबाट सञ्चालित तिनबाट उपसमिति छन । साहित्यि ,सांस्कृतिक , खेलकुद समाज विकासमा प्रवासीको योगदान भन्ने मुल नारका साथ सन २००२ अलखोर कतारमा स्थापना भएको सन्ध्याग्रुप अलखोर कतारको खेलकुद विभाग सन्ध्याग्रुप खेलकुद परिषदले १५ औं मैत्रीपुर्ण भलिवल तथा क्यारमबोर्ड प्रतियोगिताको आयोजना गरिएको छ ।
![1520781_711270682256576_1895764197_n](https://sandhyasaajh.files.wordpress.com/2014/05/1520781_711270682256576_1895764197_n.jpg?w=500&h=375)
अलखोरको अलमिस्नादको खेल मैदान अलखोर स्थित भएको उक्त प्रतियोगिता खेलमा रुकुममेली सेवा समाज टिम प्रथम भयो भने कमल ग्रुप द्धितिय भएको थियो ।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष थर्चा लामाको सभापतित्व तथा गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका पुर्व उपाध्यक्ष तथा समाज सेवी,ब्यबशायी सगर नेपालको प्रमुख अतिथि रहेको थियो भने विशेष अतिथिहरुमा सन्ध्याग्रुप अलखोर कतारका संरक्षक बिष्णु के.सी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष कुमार कार्की नेपाली महिला समाज कतारकी अध्यक्ष रेख राई नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष बिनेश तामाङ मुग्लानी सौगातका सम्पादक दिलिप अविरल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित भएका थिए ।
![1468734_711271972256447_1016232285_n](https://sandhyasaajh.files.wordpress.com/2014/05/1468734_711271972256447_1016232285_n.jpg?w=500&h=356)
कार्यक्रमका पहिलो चरण संस्थाका संरक्षक बिस्नु के.सी. संस्थपाक अध्यक्ष सुरज तामाङ र अध्यक्ष थर्चा लामाबाट रिवान कटेरा उद्घाटन गरिएको कार्यक्रममा सामुहिक रुपमा नेपालको राष्ट्रिय गान गाएको थियो । अतिथिहरुले मन्तब्य दिदै देशमा गुज्रिएको असान्ति नेपालीले भोगिरहेको अर्दनाद तथा संबिधान निर्माण प्रकृयालाई पुरा गर्दै दिगो सान्ति सहित देस रुपान्तरण यो नयाँ बर्ष २०७१ ले गर्न सकोस भन्दै सम्र्पुण प्रवासी नेपालीहरुलाई शुभकामना ब्यक्त गर्नुभयो । प्रमुख अतिथि नेपालले कतारमा सन्ध्याग्रुप एउटा पेकेज अरु संस्था भन्द बेग्लै छन खेलकुद , साहित्यिक र सांस्कृतिक तिनबाटै बिधालाई समेटेरा अघिबढिरहेको छ । समुदघाटन कार्यक्रम अन्र्तगत संस्थाका प्रमुख सल्लकारतथा संयोजक बिरेन्द्र याक्थुम्बाले कार्यक्रमको औचित्यको बारेमा बोल्नु भएको थियो । संस्थाका अध्यक्ष थर्चा लामाको अध्यक्षातामा बसेको सम्पन्न औपचारिक कार्यक्रमलाई सम्पन्न गर्दै अब खेल प्रमिखेलडीहरु संम्पुर्ण सहयोगी तथा उपस्थित दर्शकहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।
![10015086_711276498922661_692049192_n](https://sandhyasaajh.files.wordpress.com/2014/05/10015086_711276498922661_692049192_n.jpg?w=500&h=319)
प्रथम रुकुममेली सेवा समाज
टिम क्यापटेनको नाम पहल घर्ती मगर ७४४७८८२२
पहल घर्ती मगर,शंकर ठकुरी,पशुपती राना मगर,तोयाराम श्रेष्ठ,खेम गुरुङ,अन्तीम दिवाली,सर्वजित के.सी.,प्रेम गुरुङ थियो ।
द्धितिय कमल ग्रुप
टिम क्यापटेनको नाम मिलन गुरुङ ६०४९३५५१
मिलन गुरुङ,संगम दियाली,सगर राना,दिनेश राना मगर,दिपक पुन,अशोक कुवँर,श्याम मल्ल,मदन बि.क.
बेष्ट सटरको उपाधी पहल घर्ती मगर
बेष्ट लिफटरको उपाधी मिलन गुरुङ
बेष्ट डिफेन्डरको उपाधी सुरज गुरुङ
त्यसै गरि क्यारमबोर्ड तर्फ प्रथम राज के.सी. र द्धितिय अमृत कार्की भएको थियो