"प्रकाश दर्नाल सित्तलको " निर्देशसनमा नयाँ नेपाली लोकदोहोरी गीत माया बस्ने मुटु " सार्बजनिक भएको छ ।
"झुपडी छ महल झै घर छैन "
माया गर्दा भन्छेउ कि भर छैन ....!!
माया बस्ने मुटुमा घाउ छ नभन
मन दुखेकै हो भने भन गल्ती सुधार्छु
तिमिबिना एक्लै रुने गाउँ छ नभन .....!!
यस्तै यस्तै मार्मिक लय सब्द,स्वरले भरिपुर्ण लोकदोहोरी गीत माया बस्ने मुटु " Hss ग्रुप इन्टरटेन्टमेन्टको युटुव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
पछिल्लो समय प्रवास कतारमा रहेर खाली समयको सदुपयोग गर्दै नेपाली गीत सङ्गीत प्रती मायागर्ने पारखी हरुको संख्या बढ्दै गइरहेको छ ।कतारका शुन्दर मनोरम दृश्यमा नेपाली म्युजिक भिडियो शुटिङ गरिएको देख्न सकिन्छ ।
गीतमा नेपालका चर्चित कलाकार दोय मानसिंह निर्दोष र पुर्णकला वि.सी ले स्वर दिएका छन भने पुस्पकमल सेन्चुरी र सोनिया लोप्चन तामाङ लगाएतका कलाकार हरुले अभिनय गरेको भिडियोमा देख्न सकिन्छ ।
त्येस्तै शब्द,क्यामरा,म्युजिक मा उनै निर्देशनमा पोख्त बन्दै गरेका उनै "सित्तलको "रहेको भिडियोमा माया पिरतीमा आधारित रहेर बनाइएको छ ।
भिडियोका क्यामरामेन तथा निर्देशक प्रकाश दर्नाल' शितल' रामेछाप जिल्ला खाँडादेवी गा.पा-९ मा जन्मिएको हुन ।
उन्ले उत्कृष्ट लोक दोहोरी गीतहरु जस्तै म मरेको दिन,परदेशीको जुनी, पिरतीको काहानी, बरको छायाँ मुनी, मरुभुमी लगाएत थुप्रै गीतहरुमा शब्द संगीतको काम गरिसकेका छन ।
भिडियो को लागि तलको लिन्कमा क्लिक गर्नुहोला ।